पुल्चोक, ललितपुर, नेपाल +९७७-०१-५४३५४०७ info@wrrdc.gov.np

नेपाल सरकार

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय

जलस्रोत अनुसन्धान तथा विकास केन्द्र

WRRDC

उद्देश्यहरु

उर्जा, जलस्रोत तथा सिंचाइ (जल उत्पन्न प्रकोप व्यवस्थापन समेत) सम्वन्धी अध्ययन, अनुसन्धान     तथा अन्वेषण गर्ने,

         नविनतम् नमूना (Model) प्रविधिको विकास गर्ने,

अन्तर जलाधार जल स्थानान्तरण (Inter Basin Water Transfer) तथा जलाशययुक्त बहुउदेश्यीय

  आयोजना लगायत वृहत प्रकृतिका जलस्रोत सम्वन्धी विभिन्न संरचनाहरूको Physical and Numerical

     Modeling लगायत आवश्यकता अनुसार अनुसन्धान कार्य गर्ने,

  उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गतका प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धि गर्ने,

तपाईंको इमेल हेर्नुहोस्!