पुल्चोक, ललितपुर, नेपाल +९७७-०१-५५३५४०७ info@wrrdc.gov.np

नेपाल सरकार

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय

जलस्रोत अनुसन्धान तथा विकास केन्द्र

WRRDC

छैटौँ वार्षिकोत्सव, २०७८ भाद्र २५

छैटौँ वार्षिकोत्सव, २०७८ भाद्र २५

किरणनाला नमुना लिफ्ट सिंचाई योजना

किरणनाला नमुना लिफ्ट सिंचाई योजना, बाँके

निजामति सेवा दिवस, भाद्र २२, २०७८

हाइड्रोलिक ल्याव, गोदावरी, ललितपुर

Spring Revive by Horizontal Drilling, Kabre, Dolakha

S.W. Canal Training for Engineers (2076/07/24 to 2076/07/28)

डा. महेश्वर श्रेष्ठ

डा. महेश्वर श्रेष्ठ

कार्यकारी निर्देशक

फोन: ०१-५५३५४०७

ई-मेल: maheswor2037@yahoo.com; maheswor.shrestha@nepal.gov.np

थप जानकारी

जलस्रोत अनुसन्धान तथा विकास केन्द्र

 

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र अन्तर्गतका निकायहरूमा जलस्रोत विकास तथा व्यवस्थापनको क्षेत्रमा अध्ययन, अनुसन्धान तथा अन्वेषण गर्नु पर्ने आवश्यकता रहेको छ। यसै सन्दर्भमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय तथा अन्तर्गतका निकायहरूमा कार्यरत प्राविधिक कर्मचारीहरूलाई आवश्यक तालीम तथा प्रशिक्षण दिलाउनका साथै जलस्रोत विकास तथा व्यवस्थापन सम्वन्धी विभिन्न प्राविधिक पक्षमा अध्ययन तथा अनुसन्धान कार्य गर्न/गराउन मिति 2072।05।25 गते यस जलस्रोत अनुसन्धान तथा विकास केन्द्रको स्थापना भएको हो।यसको कार्यालय पुल्चोक स्थित श्रीमहल परिसरमा रहेको छ।यस केन्द्रको नेतृत्व कार्यकारी निर्देशक (रा.प. प्रथम प्रा.) बाट हुने व्यवस्था छ।

Jebin Tamrakar

प्रवक्ता

जेविन ताम्राकार

सि.डि.इ.

फोन: ०१-५५४३२८५

jebin.tamrakar@gmail.com

Mahesh Khanal

सूचना अधिकारी

महेश खनाल

पुस्तकालय अधिकृत

फोन: ०१-५५४३०९७

mahesh.khanal@nepal.gov.np

प्रयोगशाला सुविधाहरु

  • River Simulation Model Facility
  • Debris Flow/Landslide Simulation Model Facility
  • Soil Testing and Concrete Testing Facility

तपाईंको इमेल हेर्नुहोस्!