पछिल्ला अपडेटहरु
जलस्रोत अनुसन्धान तथा विकास केन्द्र
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र अन्तर्गतका निकायहरूमा जलस्रोत विकास तथा व्यवस्थापनको क्षेत्रमा अध्ययन, अनुसन्धान तथा अन्वेषण गर्नु पर्ने आवश्यकता रहेको छ। यसै सन्दर्भमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय तथा अन्तर्गतका निकायहरूमा कार्यरत प्राविधिक कर्मचारीहरूलाई आवश्यक तालीम तथा प्रशिक्षण दिलाउनका साथै जलस्रोत विकास तथा व्यवस्थापन सम्वन्धी विभिन्न प्राविधिक पक्षमा अध्ययन तथा अनुसन्धान कार्य गर्न/गराउन मिति 2072।05।25 गते यस जलस्रोत अनुसन्धान तथा विकास केन्द्रको स्थापना भएको हो।यसको कार्यालय पुल्चोक स्थित श्रीमहल परिसरमा रहेको छ।यस केन्द्रको नेतृत्व कार्यकारी निर्देशक (रा.प. प्रथम प्रा.) बाट हुने व्यवस्था छ।
प्रवक्ता
जेविन ताम्राकार
सि.डि.इ.
फोन: ०१-५४४३२८५
jebin.tamrakar@gmail.com
सूचना अधिकारी
महेश खनाल
पुस्तकालय अधिकृत
फोन: ०१-५४४३०९७
khanalmahesh7@gmail.com
अनुसन्धान क्रियाकलपाहरु
- केन्द्रबाट सम्पन्न भएका अध्ययन/अनुसन्धानको सूची
- Real-time Groundwater monitoring
- Real-time Landslide Monitoring and Early Warning
- Spring Location Map
- WRRDC Research Letter, Issue : 28
January 2023
- WRRDC Smart Irrigation System
- WRRDC Database Management System
- Landslide Hazard Assessment Model
- कर्मचारीहरूको कार्यविवरण, २०७८
- WRRDC signed an MoU with KU for Collaborative research on Glacio-Hydrological Modeling
- WRRDC signed an MOU on joint research with ICHARM
पछिल्ला सूचनाहरु
- चमेनागृह सञ्चालन सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वानको सूचना
२०८०/११/३०
- हार्दिक बधाई
- सिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना (Deep Tubewell)
२०८०/०२/२८
- Invitation for Quotations for the Construction of 8”/6” dia Investigation Deep Tubewell and Pumping Test at Likhu Rural Municipality 5, Thansing, Nuwakot
२०८०/०२/११
- बोलपत्र स्वीकृत गर्ने आशयको सूचना (Early Warning System)
२०८०/०१/११
- बोलपत्र स्वीकृत गर्ने आशयको सूचना (Smart Irrigation)
२०७९/१२/२७
- बोलपत्र स्वीकृत गर्ने आशयको सूचना (Landslide)
२०७९/१२/२०
- बोलपत्र स्वीकृत गर्ने आशयको सूचना (DGPS)
२०७९/१२/२०
- बोलपत्र स्वीकृत गर्ने आशयको सूचना (Equipments)
२०७९/१२/२०
- प्रोजेक्ट/थेसिस इन्टर्नशिपको नतिजा प्रकाशन सम्बन्धी सूचना
२०७९/११/११
- शोधकर्ताको नतिजा प्रकाशन सम्बन्धी सूचना
२०७९/११/११
- Amendment Notice ( Assessment of Groundwater Zonation)
२०७९/०९/०६
- Amendment Notice ( Assessment of Groundwater Zonation in Terai belt of Dang, Kapilvastu, Rupandehi, West Nawalparasi, East Nawalparasi and Chitwan District)
२०७९/०८/२९
- Request for Proposal (RFP) for "Installation of smart GW monitoring system to establish empirical relations between rainfall and GW level in hilly region for sustainable harnessing of Mountain aquifer"
२०७९/०८/२७
- Request for Expression of Interest for Design and Installation of Landslide Monitoring and Early Warning System
२०७९/०८/२५
- चमेनागृह सञ्चालन सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वानको सूचना
२०७९/०८/२३
- Request for Proposal (RFP)
२०७९/०८/१२
- बोलपत्र स्वीकृत गर्ने आशयको सूचना
२०७९/०८/०६
- Request for Expression of Interest
२०७९/०६/१४
- Invitation for Quotations for the Construction of 8”/6” dia Investigation Deep Tubewell and pumping test at Melamchi, Sindhupalchok
२०७९/०६/१४
- Invitation for Electronic Bids for the construction of 8”/6” dia Investigation deep Tubewell and pumping test, Dhankuta district
२०७९/०६/१४
- Request for Expression of Interest
२०७९/०५/२१
- प्रस्ताव स्वीकृतिको सूचना
२०७९/०४/२३
प्रयोगशाला सुविधाहरु
- River Simulation Model Facility
- Debris Flow/Landslide Simulation Model Facility
- Soil Testing and Concrete Testing Facility