पछिल्ला अपडेटहरु
जलस्रोत अनुसन्धान तथा विकास केन्द्र
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र अन्तर्गतका निकायहरूमा जलस्रोत विकास तथा व्यवस्थापनको क्षेत्रमा अध्ययन, अनुसन्धान तथा अन्वेषण गर्नु पर्ने आवश्यकता रहेको छ। यसै सन्दर्भमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय तथा अन्तर्गतका निकायहरूमा कार्यरत प्राविधिक कर्मचारीहरूलाई आवश्यक तालीम तथा प्रशिक्षण दिलाउनका साथै जलस्रोत विकास तथा व्यवस्थापन सम्वन्धी विभिन्न प्राविधिक पक्षमा अध्ययन तथा अनुसन्धान कार्य गर्न/गराउन मिति 2072।05।25 गते यस जलस्रोत अनुसन्धान तथा विकास केन्द्रको स्थापना भएको हो।यसको कार्यालय पुल्चोक स्थित श्रीमहल परिसरमा रहेको छ।यस केन्द्रको नेतृत्व कार्यकारी निर्देशक (रा.प. प्रथम प्रा.) बाट हुने व्यवस्था छ।
प्रवक्ता
डा. अनन्त मान सिँह प्रधान
सि.डि.इ. जियोलोजिष्ट
फोन: ०१-५४२६०७८
ananta.pradhan@nepal.gov.np
सूचना अधिकारी
महेश खनाल
पुस्तकालय अधिकृत
फोन: ०१-५४४३०९७
mahesh.khanal@nepal.gov.np
अनुसन्धान क्रियाकलपाहरु
- केन्द्रबाट सम्पन्न भएका अध्ययन/अनुसन्धानको सूची
- Real-time Groundwater monitoring
- Real-time Landslide Monitoring and Early Warning
- Spring Location Map
- WRRDC Research Letter, Issue : 28
January 2023
- WRRDC Smart Irrigation System
- WRRDC Database Management System
- Landslide Hazard Assessment Model
- WRRDC signed an MoU with KU for Collaborative research on Glacio-Hydrological Modeling
- WRRDC signed an MOU on joint research with ICHARM
पछिल्ला सूचनाहरु
- सिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना (Investigation Deep Tubewell)
२०८२/०२/२८
- सिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना ( Investigation Deep Tubewell)
२०८२/०२/२३
- सिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना (Investigation Deep Tubewell)
२०८२/०२/२०
- सिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना (Investigation Deep Tubewell)
२०८२/०२/१२
- सिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना ( Investigation Deep Tubewell)
२०८२/०२/०८
- सिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना (Investigation Deep Tubewell)
२०८२/०२/०५
- सिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना (Investigation Deep Tubewell)
२०८२/०१/२८
- सिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना (Investigation Deep Tubewell)
२०८२/०१/१९
- सिलबन्दी दरभाउपत्र स्वीकृत गर्ने आशयको सूचना (Investigation Deep Tubewell)
२०८२/०१/१७
- सिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना (Investigation Deep Tubewell)
२०८१/१२/३१
- प्रस्ताव स्वीकृत गर्ने आशयको सूचना (GW potential zonation)
२०८१/१२/२०
- Financial Opening for “Assessment of Groundwater potential zonation in Terai belts of Parsa, Bara, Rautahat, Sarlahi and Mohottari Districts.”
२०८१/१२/०८
पछिल्ला सामग्रीहरु
- सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ को उपदफा (३) को प्रयोजनको लागि सार्वजनिक गरिएको विवरण - २०८१ माघदेखि चैतसम्म
२०८२/०१/१०
- सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ को उपदफा (३) को प्रयोजनको लागि सार्वजनिक गरिएको विवरण - २०८१ कार्तिकदेखि पुससम्म
२०८१/१०/०७
- सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ५ को उपदफा (३) को प्रयोजनको लागि सार्वजनिक गरिएको विवरण - २०८१ साउनदेखि असाोजसम्म
२०८१/०७/१३
प्रयोगशाला सुविधाहरु
- River Simulation Model Facility
- Debris Flow/Landslide Simulation Model Facility
- Soil Testing and Concrete Testing Facility