पुल्चोक, ललितपुर, नेपाल +९७७-०१-५४३५४०७ info@wrrdc.gov.np

नेपाल सरकार

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय

जलस्रोत अनुसन्धान तथा विकास केन्द्र

WRRDC

तालिम सर्वेक्षण फारम

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गतका प्राविधिक जनशक्तिको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले यस जलस्रोत अनुसन्धान तथा विकास केन्द्रबाट तालिमहरू सञ्चालन हुन गइरहेको हुँदा आवश्यक पर्ने तालिमहरूको विवरण र मागहरू सङ्कलन गर्न यो फारम बनाइएको हो । कृपया आफ्नो समय दिई यो फारम भर्नुहुन अनुरोध छ ।

तालिम सर्वेक्षण फारम लिङ्कः https://forms.gle/FcWUSEeBBZDA5oA58

 

तपाईंको इमेल हेर्नुहोस्!