पुल्चोक, ललितपुर, नेपाल +९७७-०१-५४३५४०७ info@wrrdc.gov.np

नेपाल सरकार

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय

जलस्रोत अनुसन्धान तथा विकास केन्द्र

WRRDC

परिचय

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय र अन्तर्गतका निकायहरूमा जलस्रोत विकास तथा व्यवस्थापनको क्षेत्रमा अध्ययन, अनुसन्धान तथा अन्वेषण गर्नु पर्ने आवश्यकता रहेको छ। यसै सन्दर्भमा उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय तथा अन्तर्गतका निकायहरूमा कार्यरत प्राविधिक कर्मचारीहरूलाई आवश्यक तालीम तथा प्रशिक्षण दिलाउनका साथै जलस्रोत विकास तथा व्यवस्थापन सम्वन्धी विभिन्न प्राविधिक पक्षमा अध्ययन तथा अनुसन्धान कार्य गर्न/गराउन मिति 2072।05।25 गते यस जलस्रोत अनुसन्धान तथा विकास केन्द्रको स्थापना भएको हो।यसको कार्यालय पुल्चोक स्थित श्रीमहल परिसरमा रहेको छ।यस केन्द्रको नेतृत्व कार्यकारी निर्देशक (रा.प. प्रथम प्रा.) बाट हुने व्यवस्था छ।

तपाईंको इमेल हेर्नुहोस्!